back
CTIZAN AD

माधव नेपालले भने– राष्ट्रपति जसको भएपनि सरकार एमालेसहितकै हुनुपर्छ

वि.सं.२०७९ फागुन १४ आइतवार

1.1K 

shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकार राष्ट्रिय सहमतिकै हुनुपर्ने बताएका छन् । प्रदेश स्तरीय पार्टी प्रशिक्षण कार्यक्रमका लागि धनुषा पुगेका अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

“अहिलेको सहमति राष्ट्रपतिको विषयमा भएको सहमति हो, सरकार पुनर्गठनबारे छलफल भएको छैन”, अध्यक्ष नेपालले भनेका छन्, “तर, सरकार एमालेसहितकै राष्ट्रिय सरकार बन्नुपर्छ ।”

अध्यक्ष नेपालले राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी हुने कुरा निश्चित भएको पनि बताएका छन् । उनले अहिलेको शक्ति समीकरणअनुसार कांग्रेसको राष्ट्रपति बन्ने कुरा उपयुक्त भएको बताए ।

अध्यक्ष नेपालले कांग्रेस र माओवादी केन्द्रलाई धोका दिएको भएको भए राष्ट्रपति बन्ने सम्भावना रहेको बताए । तर, राष्ट्रपतिकै निम्ति आफुँले मरिहत्ते नगरेको बताए ।

वि.सं.२०७९ फागुन १४ आइतवार १६:२१ मा प्रकाशित

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...

नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीले पाए जग्गाधनी पुर्जा

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीले पाए जग्गाधनी पुर्जा

भद्रपुर ।झापां, ।  झापाको अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित...

पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीए

पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीए

जनकपुरधा । नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक गोविन्दकुमार साह आफैँ...

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार कुमार बेन र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार बीच भेटवार्ता

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार कुमार बेन र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार बीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार...

६ वर्षमा काठमाडौँ महानगरको आन्तरिक आय १२ अर्ब नाघ्यो, घरजग्गा रजिस्ट्रेसनमा लक्ष्यभन्दा बढी सफलता

६ वर्षमा काठमाडौँ महानगरको आन्तरिक आय १२ अर्ब नाघ्यो, घरजग्गा रजिस्ट्रेसनमा लक्ष्यभन्दा बढी सफलता

काठमाडौं । काठमाडौँ महानगरपालिकाको आन्तरिक राजस्व संकलन पछिल्ला ६ वर्षमा...