back
CTIZAN AD

नवलपुरका माओवादीद्धारा देवचुलीमा बिरोध

वि.सं.२०७९ फागुन २६ शुक्रवार

897 

shares

फर्शुराम भुर्तेल । सर्बोच्च अदालतले माओवादी द्वन्दका मुद्दाका विषयमा अनावश्यक हस्तक्षेप गरेको भन्दै नवलपुरंका माओवादीले कोणसभा मार्फत बिरोध गरेका छन् ।

नवलपुर जिल्ला देवचुली नगरपालिकास्थित दलदले बजारमा आयोजित सो कार्यक्रममा नेकपा (माओवादी केन्द्र ) का नेता किशन शर्मा, सल्लाहाकार ठाकुर चापागाई, केन्द्रीय सदस्यहरु बालकृष्ण रानाभाट, शुष्मा खनाल, प्रदेश सचिवालय सदस्य तारा भुसाल, लोकप्रसाद भुर्तेल, अर्जुन थापा, सत्यनारायण भुसाल तथा वाईसीयल लगायत जनवर्गीय संगठनका नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका वक्ताहरुले शान्ति संझौतामा बन्दुक बुझाएपनि बुद्धि नबुझाएको भन्दै कार्यक्षेत्र बाहिर गएर हस्तक्षेप नगर्न चुनौती दिएका थिए ।

वि.सं.२०७९ फागुन २६ शुक्रवार १३:१३ मा प्रकाशित

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

रास्वपा कास्की सभापतिमा अधिकारी

रास्वपा कास्की सभापतिमा अधिकारी

गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको सभापतिमा यदुनाथ अधिकारी...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई एक लाख २० हजार पुरस्कार

एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई एक लाख २० हजार पुरस्कार

म्याग्दी (बेनी) । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) मा उत्कृष्ट हुने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

मकैको खोस्टा उपयोगका लागि तालिम

मकैको खोस्टा उपयोगका लागि तालिम

दमौली (तनहुँ) । केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा...