back
CTIZAN AD

गजल

वि.सं.२०७९ चैत ४ शनिवार

846 

shares

सुरेशकुमार पाण्डे, दाङ, हाल -भारत

उडाई लग्यो सपना बतास आएर,
आफ्नै बन्यो हियाको पास आएर ।

न बालपन खेल्न पायो आगनीमा,
बसनु पर्यो फुटपाथमा बास आएर ।

बसे रेलको झेलमा बोकेर झोला,
भन्छन् गर्छ काम नयाँदास आएर,

कजाउंनुपर्छ सके सम्म यसलाई,
बिकास हन्छ मजदुर खास आएर ।

छ, छैन वाहरे सरकार मेरो देशमा,
गर्न थाले घर भित्र उपहास आएर ।

कसलाई थियो र रहर बिदेश जाने,
बाध्यता भयो दुःखको रास आएर ।

वि.सं.२०७९ चैत ४ शनिवार ०८:४४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...