नेपाल पत्रकार महासंघ जापान साखाको तेस्रो अधिबेशन टोकियोमा सम्पन्न भयो । अधिवशेनले मोहन सिंह घलेको नेतृत्वमा नयॉ कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्यसमिति यसप्रकार रहेको छ :
अध्यक्ष: मोहन सिंह घले
उपाध्यक्ष: पुर्ण चलाउने
बिनोद सापकोटा
सचिव : ऋतुकुमार दुरा
सह-सचिव : कुमार मोक्तान
कोषाध्यक्ष : राजबिन थापा
सदस्य
रबिन्द्र श्रेष
आनन्द कोईराला
मुक्ति सुबेदी
निशान मगर
संगीता कुंवर
शान्तकुमार पहरी
रमेश श्रीस मगर