back
CTIZAN AD

यस्तो छ राष्ट्र बैंकले जारी गरेको २०८० का लागि बैंकहरुमा विदाको सूची

वि.सं.२०७९ चैत ९ बिहीवार

867 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंकहरुमा सार्वजनिक विदाको सूची सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको सूची अनुसार २०८० बैशाख देखि चैतसम्मका लागि बैंकहरुमा हुने विदाको सूची सार्वजनिक गरेको हो ।

जस अनुसार बैसाख १ गते र मजदु दिवसका दिन बैंैकहरु पूर्णरुपमा बन्द हुनेछन् भने दशै पर्वमा ६ दिन, तिहारमा ५ दिन गरी २०८० सालमा जम्मा ४५ दिन बैंकिङ सेवा पूर्ण तथा आंशिक रुपमा बन्द हुने सूचीमा उल्लेख छ ।

त्यस्तै २०८० बैशाख १ गतेदेखि २०८० कार्तिक १५ गतेसम्म तथा माघ १६ देखि २०८० चैत मसान्तसम्म बैंकिङ कारोबारको समय बिहान १० देखि अपरान्ह ४ बजेसम्म हुनेछ भने २०८० कात्तिक १६ देखि २०८० माघ १५ गतेसम्म बिहान १० देखि अपरान्ह ३ बजेसम्मका लागि कारोबारको समय तोकिएको छ ।

त्यस्तै प्रत्येक शुक्रबार बिहान १० देखि दिउँसो १ :३० सम्म कारोबारको समय हुने सूचीमा उल्लेखछ ।

वि.सं.२०७९ चैत ९ बिहीवार १५:०८ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...