back
CTIZAN AD

गजल

वि.सं.२०७९ चैत १८ शनिवार

954 

shares

सुरेशकुमार पान्डे, दाङ

फुर्सदमा पछुताउँछन हतार गर्नेहरू,
यी भ्रष्टचारीलाई धेरै सत्कार गर्नेहरू ।

जसले नियम बनाउँछन् सिखर चढी
उनै हुँन हिंजो तिमिले प्यार गर्नेहरू ।

उन्को मात्र केकसुर केही दोष छ तिम्रो,
सोचौं त हामी भोटको व्यपार गर्नेहरू ।

आज गालिले स्वागत गर्छौ तिमि पनि,
हिंजो ताली फूलमाला उपहार गर्नेहरू ।

भन्छौ आज धेरै भ्रष्टचार भयो देशमा,
यो दलदलको सधैभरी सुसार गर्नेहरू ।

कस्लाई भनौं दोशी लुट्ने वा लुट्टिनेलाई,
भनौं त भ्रष्टचारीको तरफदार गर्नेहरू ।

 

 

वि.सं.२०७९ चैत १८ शनिवार ०८:१३ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...