back
CTIZAN AD

गजल

वि.सं.२०७९ चैत १८ शनिवार

1.1K 

shares

मोहन आचार्य जलद
देवचुली नवलपुर, हाल–कोभेन्ट्री बेलायत

म राजी भएको हो तिमीले सुनेरै हो
म दोषी रहेको यो कसैले बुनेरै हो

विधाता कसोरी भो म जानौं नबोली यो
बिचारी कहाँ जाऊँ म एक्लै गुनेरै हो ।

तमाशा अनेकौँ यी नमूना भएका छन्
छ यौटा कुरा मेरो विवेकी चुनेरै हो

भरोसा सही आयो तिमीमा भएकोले
नजानी नजानी यो कथा भो म नेरै हो

सुपारी दिएको हो नआई बिरायौ है
सुखीको सहाराले मलाई थुनेरै हो

बहर -तबील
अर्कान -ISS  ISSS ISS ISSS

वि.सं.२०७९ चैत १८ शनिवार ०८:२२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...