back
CTIZAN AD

गजल – २०

वि.सं.२०७३ चैत ३० बुधवार

2K 

shares

rajendra-thapa

हनुमान उही छन् बदलिन्छन् यहाँ खाली राम,
धुमधाम त चल्ने नै भो नि हनुमानकै नाम ।

नयाँ सर्कार नयाँ मन्दिर नयाँ देविदेवता,
भगवानै फेरिएपछि फेरिन्छ नै चारधाम ।

ओगट्या ओगट्यै डाम्ना साँडेले कोरेली गाई,
खै कल्ले ल्याउ्ला क्रेन र हटाउला देश्को जाम ।

जति पनि छन् ह्याँ औसर् खै कहाँ छ बेरोजगारी,
बेच्नेले बेचेकै छन् इमान् नबिके नि राम्रो काम ।।।

वि.सं.२०७३ चैत ३० बुधवार ११:३६ मा प्रकाशित

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...