back
CTIZAN AD

कोपिला

वि.सं.२०८० वैशाख २ शनिवार

966 

shares

भानु पोखरेल, झापा हाल – अष्ट्रेलिया

१.
नयाँ वर्षको शुभकामना सम्पूर्णमा
सदा खुशीयाली मिलोस् सव जनजीवनमा
यहीँ छ मेरो शुभभावना सम्पूर्णमा

२.
आयो वसन्त नयाँ बर्ष लिएर
सबैमा खुशी छाइरहनेछ सधैंभरि
छायो रोनक यहाँ हर्ष लिएर

३.
मुना पलाई पात हुने
रमणीयताले सबको हृदय रमाउने
सुरम्य सबैको बात हुने

४.
पीडा दु ःख सारा भुल्नुपर्छ
एकआपसमा रमाउदै नाचेर होला
सुनेका सबै नारा भुल्नुपर्छ

५.
लाउला मित खुशीको
हात समाइ नाचेर कम्मर भाचेर
साथीको गीत खुशीको

 

वि.सं.२०८० वैशाख २ शनिवार ०८:५२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...