back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड बढ्यो

वि.सं.२०८० वैशाख २२ शुक्रवार

921 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (बैशाख २२ गते, मइ ५) को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ५९ पैसा र विक्रिदर १३१ रुपैयाँ १९ पैसा रहेको छ । आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४४ रुपैया ४२ पैसा र विक्रिदर १४५ रुपैयाँ ०८ पैसा रहेको छ । बिहीबारको तुलनामा युरोको भाउ ३२ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ १३ पैसा र विक्रिदर १६४ रुपैयाँ ८८ पैसा रहेको छ । बिहीबारको तुलनामा आज पाउण्डको भाउ ७८ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for May 5, 2023

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.59 131.19
EUR (European Euro)
1 144.42 145.08
GBP (UK Pound Sterling)
1 164.13 164.88
CHF (Swiss Franc)
1 147.38 148.05
AUD (Australian Dollar)
1 87.15 87.55
CAD (Canadian Dollar)
1 95.91 96.35
SGD (Singapore Dollar)
1 98.35 98.80
JPY (Japanese Yen)
10 9.71 9.75
CNY (Chinese Yuan)
1 18.89 18.97
SAR (Saudi Arabian Riyal)
1 34.82 34.98
QAR (Qatari Riyal)
1 35.74 35.90
THB (Thai Baht)
1 3.86 3.88
AED (UAE Dirham)
1 35.56 35.72
MYR (Malaysian Ringgit)
1 29.33 29.46
KRW (South Korean Won)
100 9.86 9.91
SEK (Swedish Kroner)
1 12.74 12.80
DKK (Danish Kroner)
1 19.38 19.47
HKD (Hong Kong Dollar)
1 16.64 16.72
KWD (Kuwaity Dinar)
1 426.36 428.32
BHD (Bahrain Dinar)
1 346.35 347.94

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०८० वैशाख २२ शुक्रवार ०८:०५ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...