back
CTIZAN AD

गृहमन्त्रीलाई भेटेर कांग्रेसका युवा नेताहरुले भने – हामी साथमा छौं

वि.सं.२०८० वैशाख २७ बुधवार

801 

shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा एकपछि अर्को गर्दै उच्च नेतृत्व तह मुछिन थालेपछि राजनीति तरंगित भएको छ । नेताहरु धमाधम पक्राउ परिरहेका बेला सरकार नै के हुने अन्योल देखिएको छ । यस्तोमा कांग्रेसका युवा नेताहरुलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न पुगेका छन् ।

बुधबार गृहमन्त्री श्रेष्ठलाई भेटेर कांग्रेसका युवा नेताहरुलाई गृहमन्त्रालयको कामप्रति ऐक्यबद्धता जनाए । उनीहरुले कसैको दबाबमा नपरी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गरिनुपर्ने भन्दै आफुहरुको पूर्ण सहमति हुने जनाए ।

गृहमन्त्रीलाई भेट्न पुगेका नेता रञ्जित कर्णले भने, “कसैको दबाबमा नपरी शरणार्थी प्रकरणमा दोषीमाथि कारबाही गरिनुपर्दछ भनेर हामीले गृहमन्त्रीलाई भनेका छौं, सरकारको काममा हाम्रो पूर्ण साथ रहने पनि प्रतिबद्धता जनाएका छौं ।”

गृहमन्त्री श्रेष्ठलाई भेट्न कर्णसहित केन्द्रीय सदस्यद्वय मधु आचार्य, गोविन्दराज पोखरेल, नेताहरू गुरुराज घिमिरे, भूपेन्द्रजंग शाहीलगायत पुगेका थिए ।

वि.सं.२०८० वैशाख २७ बुधवार १६:१६ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...