back
CTIZAN AD

बुद्व एयरको नमुना जहाज बनाउने १८ वर्षीय युवालाई नगदसहित सम्मान

वि.सं.२०८० जेठ १७ बुधवार

1.7K 

shares

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय परियारलाई बुद्व एयरले सम्मान गरेको छ ।

बुद्व एयरले १८ वर्षीय परियारको प्रतिभालाई सम्मान गर्दै नगद १ लाख पुरस्कार समेत प्रदान गरेको हो । कम्पनीका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले परियालाई सम्मान तथा नगद पुरस्कार प्रदान गरेका थिए ।

‘हामी उहाँलाई मोडेल निर्माणमा उहाँको कडा परिश्रम र समर्पणको लागि धन्यवाद दिन चाहन्छौं र उहाँको उज्जव भविष्यको कामना गर्दछौं ।’ बुद्व एयरले भनेको छ ।

परियारले केही दिनअघि बुद्व एयरको एटिआर ४२ को नमुना जहाज बनाएर उडाएका थिए ।

वि.सं.२०८० जेठ १७ बुधवार १७:०३ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...