back
CTIZAN AD

जापानमा नेपाली युवाको मृत्यु

वि.सं.२०७४ वैशाख ३ आइतवार

822 

shares

जापानमा कार्यरत एक नेपाली युवाको उपचारका क्रममा मृत्यु भएको छ । ८ महिना अगाडी जापान पुगेका झापा शनिश्चरेका खेमराज डाँगीको सनिवार राति जापानको ओमोरोस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
आफ्नै कम्पनीले आयोजना गरेको पार्टीमा सहभागी बनेका उनी अचानक बेहोस भएपछि अस्पताल पु¥याइएको थियो । उनलाई उपचारकै क्रममा मृत घोषणा गरिएको थियो । डाँगी जापानको कामतास्थित तामागोया नामक बेन्तो कम्पनीको राइस सेन्टर सेक्सनमा कामगर्दै आएका थिए ।
डाँगीको परिवारमा श्रीमती र ७ वर्षीय छोरा रहेका छन् ।
यसैबीच डाँगीको अन्त्येष्टि र परिवारको सहयोगका लागि जापानबासी नेपालीबीच अनुरोध गरिएको छ । डाँगीका परिवारका तर्फबाट राज कुमार कुँवरले अपिल गरेका हुन् ।

वि.सं.२०७४ वैशाख ३ आइतवार १०:१८ मा प्रकाशित

देशभर ओपीडी सेवा बन्द, माग पुरा नभए थप कार्यक्रम ल्याउने एनएमएको चेतावनी

देशभर ओपीडी सेवा बन्द, माग पुरा नभए थप कार्यक्रम ल्याउने एनएमएको चेतावनी

काठमाडौं। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक...

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ...

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...