back
CTIZAN AD

एक रुपैयाँ बढीले घट्यो डलरको भाउ, कति छ अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०८० असार ८ शुक्रवार

1K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (असार ८ गते, जुन २३) को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ८३ पैसा र विक्रिदर १३१ रुपैयाँ ४३ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ १ रुपैयाँ १४ पैसाले घटेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४४ रुपैया ०३ पैसा र विक्रिदर १४४ रुपैयाँ ६९ पैसा रहेको छ । बिहीबारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ २ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६७ रुपैयाँ २७ पैसा र विक्रिदर १६८ रुपैयाँ ०४ रहेको छ । बिहीबारको तुलनामा आज पाउण्डको भाउ ९२ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for June 22, 2023

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.97 131.57
EUR (European Euro)
1 143.01 143.66
GBP (UK Pound Sterling)
1 166.35 167.11
CHF (Swiss Franc)
1 145.92 146.59
AUD (Australian Dollar)
1 88.61 89.01
CAD (Canadian Dollar)
1 98.99 99.44
SGD (Singapore Dollar)
1 97.47 97.91
JPY (Japanese Yen)
10 9.23 9.28
CNY (Chinese Yuan)
1 18.22 18.30
SAR (Saudi Arabian Riyal)
1 34.91 35.07
QAR (Qatari Riyal)
1 35.94 36.11
THB (Thai Baht)
1 3.76 3.78
AED (UAE Dirham)
1 35.66 35.82
MYR (Malaysian Ringgit)
1 28.20 28.33
KRW (South Korean Won)
100 10.12 10.17
SEK (Swedish Kroner)
1 12.17 12.23
DKK (Danish Kroner)
1 19.20 19.29
HKD (Hong Kong Dollar)
1 16.73 16.81
KWD (Kuwaity Dinar)
1 426.14 428.09
BHD (Bahrain Dinar)
1 347.38 348.97

आज डलरको भाउ घट्यो, कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०८० असार ८ शुक्रवार ०८:०१ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...