back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०८० असार १५ शुक्रवार

684 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (असार १५ गते, जुन ३०) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ र विक्रिदर १३१ रुपैयाँ ६० पैसा रहेको छ । आज डलरको भाउ बिहीबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४३ रुपैया ०८ पैसा र विक्रिदर १४३ रुपैयाँ ७३ पैसा रहेको छ । बिहीबारको तुलनामा आज युरोको भाउ ४२ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ७९ पैसा र विक्रिदर १६६ रुपैयाँ ५५ पैसा रहेको छ । बिहीबारको तुलनामा आज पाउण्डको भाउ ४६ पैसाले घटेको छ ।

Showing Exchange Rate for June 30, 2023

(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.00 131.60
EUR (European Euro)
1 143.08 143.73
GBP (UK Pound Sterling)
1 165.79 166.55
CHF (Swiss Franc)
1 146.19 146.86
AUD (Australian Dollar)
1 86.83 87.22
CAD (Canadian Dollar)
1 98.80 99.25
SGD (Singapore Dollar)
1 96.85 97.30
JPY (Japanese Yen)
10 9.08 9.12
CNY (Chinese Yuan)
1 18.10 18.19
SAR (Saudi Arabian Riyal)
1 34.93 35.09
QAR (Qatari Riyal)
1 35.94 36.11
THB (Thai Baht)
1 3.68 3.70
AED (UAE Dirham)
1 35.67 35.83
MYR (Malaysian Ringgit)
1 28.04 28.17
KRW (South Korean Won)
100 9.96 10.00
SEK (Swedish Kroner)
1 12.14 12.19
DKK (Danish Kroner)
1 19.21 19.30
HKD (Hong Kong Dollar)
1 16.72 16.79
KWD (Kuwaity Dinar)
1 426.10 428.05
BHD (Bahrain Dinar)
1 347.48 349.07

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८० असार १५ शुक्रवार ०८:५७ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...