back
CTIZAN AD

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध, पहिरो पन्छाउने क्रम जारी

वि.सं.२०८० असार १५ शुक्रवार

786 

shares

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ ।

मुग्लिनबाट २ किलोमिटर नारायणगढतर्फ निरन्तर पहिरो झरेकाले सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिएका छन् ।

बिहीबार बिहान चितवनको ईच्छाकामना गा.पा. ५ नारायणगढ–मुग्लिन सडकखण्डको तिन (३) नं.पुलमा माथिबाट सुख्खा पहिरो खसि दुवैतर्फि बाटो अवरोध भएको थियो । उक्त स्थानमा सडक विभागको समन्वयमा प्रहरी टोली स्काभेटर र डोजरले पहिरो पन्छाए पनि पुन : दिउँसो साढे बजे खसेको पहिरोले दुवैतर्फी बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

डोजरको प्रयोग गरि पहिरो पन्छाउने कार्य भईरहेको, पहिरो खस्न नरोकिएकोले बाटो खुलाउन नसकिएको पनि प्रहरीले जनाएको छ ।

वि.सं.२०८० असार १५ शुक्रवार ०९:११ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...