back
CTIZAN AD

नेपाल मगर संघ कतारको अध्यक्षमा रेशम आले मगर निर्वाचित

वि.सं.२०८० असार १८ सोमवार

867 

shares

काठमाडौं । नेपाल मगर संघ कतारको अध्यक्षमा रेशम आले मगर निर्वाचित भएका छन् ।

संघका अध्यक्ष बिवेक पुलामी मगरको अध्यक्षता, नेपाल आदिवासी जनजाती महासंघ शाखा कतारका अध्यक्ष डिएन मगरको प्रमुख आतिथ्यमा सम्पन्न संघको २३ औं वार्षिकोत्सव तथा १५ औं राष्ट्रिय महाधिवेशनले आलेको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरेको हो ।

उक्त कार्यसमितीको प्रथम उपाध्यक्षमा देबी कुमारी मगर ,द्वितीय उपाध्यक्षमा कुमार राहादी मगर, महिला उपाध्यक्षमा भद्रमाया (बिना) मगर महासचिवमा समिर थापा मगर, सचिबमा सोम ब. थापा मगर, संगठन सचिबमा दिपक एक्चाई मगर, कोषाध्यक्षमा पाण्डप थापा मगर, सह–कोषाध्यक्ष–भक्त ढेगा मगर, कला तथा सांस्कृतिक बिभाग संयोजकमा ओम बा. थापा मगर, र भाषा लिपी तथा साहित्य बिभाग संयोजकमा तुसार पुन मगर चयन भएका छन् ।

त्यसैगरी संघको सदस्यहरुमा दुर्गा थापा मगर, सानु पुलामी मगर, महादेव थापा मगर, लक्ष्मी (रबिना) मगर, चेत बा. बलमपाकी मगर, पवन थापा मगर, बिनोद राना मगर, दिलुमाया राना मगर, पूर्ण राना मगर, जितु मगर, पदम आले मगर, मनु गाहा मगर, धनप्रसाद राना मगर निर्बिरोध चयन भएका हुन् ।

संघले कला तथा सांस्कृतिक बिभाग र भाषा लिपी तथा साहित्य बिभाग समेत गठन गरेको छ ।

उक्त नयाँ कार्यसमितिका नवनिर्वाचित पदाधिकारीहरुलाई संघका सल्लाहकार सदस्य रमेश कनौजे मगरले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

संघका द्धित्तिय उपाध्यक्ष देबी मगरको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा संघका कार्यबाहक महासचिव समीर थापा मगरले सहजीकरण गरेका थिए ।

वि.सं.२०८० असार १८ सोमवार १५:४५ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...