back
CTIZAN AD

मेक्सिकोका मेयरले गरे गोहिसँग विवाह ! (भिडियो सहित)

वि.सं.२०८० असार १९ मंगलवार

2.3K 

shares

काठमाडौं । मेक्सिको ओआक्साका राज्यको सान पेद्रो हुआमेलुला सहरका मेयर ह्युगो सोसाले गोहीसँग विवाह गरेका छन् ।

यो विवाह उनले कुनै रहरले वा आफ्नो चाहनाले नभई सहरमा चल्दै आएको पुरानो परम्परालाई कायम गर्दै सहरको सुख तथा समृद्दिका लागि उनले गोहिसँग विवाह गरेका हुन् ।

समाचार एजेन्सीका अनुसार उनले एक समारोहकाबीच सात वर्षको गोहिसँग विवाह गरेका हुन् । उक्त अवसरमा सानी राजकुमारी नाम दिइएको उक्त गोहीलाई दुलहीको कपडा लगाइदिइएको थियो ।

उक्त सहरमा गोहीलाई धर्तीमाताको रुपमा मानिने र राजनीतिक नेतृत्वसँग गोहिको विवाहलाई मानिस र ईश्वरको मिलनका रुपमा लिइएको बताइएको छ । सो सहरमा गोहिसँग विहे गर्ने उक्त परम्परा २३० वर्षदेखि चल्दै आएको छ ।

वि.सं.२०८० असार १९ मंगलवार ०९:२५ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...