काठमाडौं । काठमाडौं महानगरपालिकाले करारमा प्रहरी कर्मचारीको माग गरेको छ ।
महानगरले एक सूचना जारी गर्दै ६५ जना नगर प्रहरीको माग गरेको हो ।
रक्षा मन्त्रालयको २०८०/३/१० च.नं ७५० को पत्र मार्फत् सैन्य पदको अन्तिम नतिजामा उर्तीण भएका तर, मुख्य उम्मेदवारको सूचीमा नपरेका योग्यताक्रम अनुसारको नामावली लगतमा रहेका मध्यबाट तोकिएको अवधिमा प्राप्त निवेदनहरुमा सोहि सूचीको योग्यता क्रम अनुसार करार सेवामा भर्ना गरिने महानगरको सूचनामा उल्लेख छ ।

वि.सं.२०८० असार २० बुधवार १४:०२ मा प्रकाशित






























