back
CTIZAN AD

नक्कली भुटानी शरणार्थी प्रकरण : आरजुको नाम लिइएको अडियो शर्मासँग मिल्यो

वि.सं.२०८० असार २४ आइतवार

891 

shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी नेतृ आरजु देउवाको नाम लिइएको अडियो उक्त प्रकरणमा थुनामा रहेका दाङका सन्देश शर्माको आवाजसँग मिलेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी तथा संगठित अपराध कसूर मुद्दामा अनुसन्धानका लागि थुनामा राखिएका दाङका सन्देश शर्मासँग नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नामसँग जोडेर नक्कली अडियो सार्वजनिक गरिएको भन्दै देउवाले यसको अनुसन्धान गर्न भन्दै साइवर व्युरोमा निवेदन दिएकी थिइन् ।

३४ वर्षीय शर्माको आवाजसँग मेल खाएको र उक्त अडियो कहाँ र कसले पहिलोपटक टिकटकमा राखेको भन्ने विषयमा अनुसन्धान गर्न टिकटिकको मुख्यालय सिंगापुरमा पत्राचार गरिएको र थप विवरण प्राप्त हुन नसकेको प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिएका छन् ।

वि.सं.२०८० असार २४ आइतवार १३:२० मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...