back
CTIZAN AD

गैरआवासीय नेपाली संघ न्युजिल्याण्डको अध्यक्षमा केसी निर्विरोध

वि.सं.२०८० साउन ८ सोमवार

786 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) न्युजिल्याण्डको अध्यक्षमा लाल बहादुर केसी निर्बिरोध निर्वाचित भएका छन् ।

त्यसैगरीको संस्थाको उपाध्यक्षमा डा. अच्युत अर्याल (नर्थ आइसल्याण्ड), टिकाराम गिरी (साउथ आइसल्याण्ड), महासचिवमा अप्रिल अर्याल, सचिवमा नरहरि बसेल ‘कमल’ (नर्थ आइसल्याण्ड) र मिलन जिसी (साउथ आइसल्याण्ड) र कोषाध्यक्षमा बिमला पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी परिषद्को सदस्यहरुमा इन्द्र बहादुर सुनार, कुमार लिम्बु, पुष्कर राज सिलवाल, रामहरि पाण्डे, समिर श्रेष्ठ, टिकाराम राई र यमलाल राजु ढकाल निर्वाचित भएका छन् । त्यसैगरी संघको आइसीसी सदस्यमा भक्त सिवाहाङ चयन भएका छन् ।

वि.सं.२०८० साउन ८ सोमवार १३:०६ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...