back
CTIZAN AD

होन्डाले सार्वजनिक गर्यो सिटी इ-एच इभी

वि.सं.२०८० साउन १० बुधवार

933 

shares

काठमाडौं । होन्डाले सिटी इ-एच इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । होन्डा सिटी हाइब्रिड भेरिएन्टमा आएको कम्पनीले जनााएको छ । द्रुत यक्सिल्रेसन, उत्कृष्ट फ्युल इकोनोमीसहित पर्यावरण मैत्री सवारीकोरूपमा सिटी इ-एच आएको कम्पनीले जनाएको छ ।

उक्त सवारीमा एडभान्स सेनसिङ स्वीट रहेको र यो सवारीचालक तथा पैदलयात्रीलाई मध्यनजर गरी डिजाइन गरिएको अत्याधुनिक सेफ्टी टेक्नोलोजी भएको कम्पनीले जनाएको छ ।

उक्त प्रविधिअन्तर्गत गाडीमा जोडिएको वाइड-एंगल फ्रन्ट क्यामेराले दूरीमा रहेका सम्भावित खतराहरूबारे चालकहरूलाई सचेत गराई दुर्घटनाहरूको जोखिमलाई कम गर्ने जनाइएको छ । सिटी इ-एच इभीको टेस्ट ड्राइभका लागि नजिकको होन्डा कार शोरूममा सम्पर्क सकिने कम्पनीले जनाएको छ ।

वि.सं.२०८० साउन १० बुधवार ११:३४ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले २५ जुन २०२६ मा आइइएलटिएस...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...