back
CTIZAN AD

एनआरएनए बहराइनको अध्यक्षमा राजकुमार श्रेष्ठ निर्विरोध निर्वाचित

वि.सं.२०८० साउन १० बुधवार

612 

shares

बहराइन । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) बहराइनको अध्यक्षमा राजकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

जुलाई २१ मा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनले परिषद्को वरिष्ठ उपाध्यक्षमा तीर्थ बहादुर भण्डारी, उपाध्यक्षमा भावना आचार्य पन्त, सन्त कुमार न्यौपाने, महिला उपाध्यक्षमा सुशीला खत्री, महासचिवमा संगिता खत्री, सचिवमा भुवन बिमली, सहसचिवमा कृष्ण प्रसाद गैरे, कोषाध्यक्षमा दीपक कुमार कर्ण, सहकोषाध्यक्षमा वासुदेव प्याकुरेल, महिला संयोजकमा पवित्रा श्रेष्ठ र युवा संयोजकमा अमृत देवकोटा चयन भएका छन् ।

त्यसैगरी परिषद्को पर्यटन संयोजकमा अच्युत राज तिम्सीना, खेलकुद तथा सांस्कृतिक संयोजकमा शिव बिक चयन भएका छन् भने सदस्यहरुमा महिला सदस्यमा अमृता सामेखम तथा अन्य सदस्यहरूमा लक्ष्मी नारायण श्रेष्ठ, लक्ष्मण बिक, अनन्त अर्याल, विशाल खरेल, राम प्रसाद पुडासैनी, टेकमान बिक, गणेश बहादुर थापा चयन भएका छन् ।
त्यसैगरी बहराइनबाट आइसीसी सदस्यका लागि बिरेन्द्र बुढाथोकी चयन भएका छन् ।

वि.सं.२०८० साउन १० बुधवार १३:४९ मा प्रकाशित

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...