back
CTIZAN AD

एनआरएनए आयरल्याण्डको अध्यक्षमा प्रकाश सापकोटा निर्वाचित

वि.सं.२०८० साउन ११ बिहीवार

747 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) आयल्याण्डको अध्यक्षमा प्रकाश सापकोटा निर्वाचित भएका छन् ।
जुलाई २५ मा सम्पन्न नवौ राष्ट्रिय अधिवेशन अन्तर्गत आयरल्याण्डका विभिन्न ३ क्षेत्रहरुमा भएको निर्वाचनले २०२३–२०२५ का लागि सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

परिषद्को उपाध्यक्षहरुमा चेतराज वली, शिव बहादुर थापा, महिला उपाध्यक्षमा सिता देवी थापा, महासचिवमा चन्द्रकाजी घले, सचिवमा तेज ज्ञवाली, कोषाध्यक्षमा प्रबिन बराल, सहकोषाध्यक्षमा सम्राट प्रसाई, महिला संयोजकमा प्रजया न्यौपाने र युवा संयोजकमा विकल पौडेल निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा हरि गौतम, पर्मिस लामा, मिठु राना, सावित्री घिमीरे र इन्द्र प्रसाद पोखरेल निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त शुक्रराज न्यौपानेले जानकारी दिएका छन् ।

 

वि.सं.२०८० साउन ११ बिहीवार १५:५८ मा प्रकाशित

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...