back
CTIZAN AD

एनआरएनए चीनको अध्यक्षमा निर्मल चौलागाईँ

वि.सं.२०८० साउन १७ बुधवार

774 

shares

चीन । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) चीनको अध्यक्षमा निर्मल चौलागाई निर्वाचित भएका छन् ।

हालै सम्पन्न परिषद्को छैटौं महाधिवेशनले चौलागाईँको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

परिषद्को उपाध्यक्षद्धयमा यादव अर्याल र राजकुमार खरेल, महासचिवमा प्रदिप नेपाल, सचिवमा पुन्यवती सुवेदी र सुर्यप्रताप राजवंशी, कोषाध्यक्षमा सुरज न्यौपाने सहकोषाध्यक्षमा प्रदीप सिंह, युवासंयोजक नविन किशोर दाहाल चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा कृष्ण आचार्य, सञ्चय कोइराला, दिपेश प्रसाईँ, प्रकाश धिमाल, कमल सापकोटा, रवि रञ्जन कुशहवा, सन्तोष भट्टराई, विकास बान्तवा राई, शैलेष ठाकुर, विजय पराजुली, जेनिका ध्वजु र विकास सिग्देल निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी आइसीसी सदस्यमा रोहित अग्रवाल चयन भएका छन् ।

वि.सं.२०८० साउन १७ बुधवार १४:४७ मा प्रकाशित

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

काठमाडौं । सरकारले संघीय सरकार मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीलाई...

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

काठमाडौं । विद्युतीय माध्यम प्रयोग गरी व्यापार गर्ने व्यवसायीलाई अनिवार्य...

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा मंगलबार बिहान स्कारपियो दुर्घटना...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

काठमाडौं । नयाँ पुस्ताका सवारी साधन, अत्याधुनिक प्रविधि र स्मार्ट...