back
CTIZAN AD

यी नदीको जलसतहले सतर्कता पार गर्यो, सुरक्षित स्थानमा जान अनुरोध

वि.सं.२०८० साउन २३ मंगलवार

1.2K 

shares

काठमाडौं । सोमबार रातिदेखि निरन्तर परेको वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरो जाने क्रम बढिरहेको छ।

जल मौसम विभागले कमला नदी, बेलसोत उदयपुर स्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको तथा बढ्दो रहेकाले खतरा तह पुग्न सक्ने हुनाले सिन्धुली,उदयपुर, धनुषा र सिराहाको तटियक्षेत्र लगायत डुबान भईरहने होचा स्थानमा रहने साँझ सम्म नै सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान अनुरोध गरेको छ ।

वि.सं.२०८० साउन २३ मंगलवार ११:५८ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...