back
CTIZAN AD

त्रिशुलीमा बस दुर्घटना अपडेट: आठ जनाको, मृत्यु ८ घाईते

वि.सं.२०८० भदौ ६ बुधवार

783 

shares

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुलीमा नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान ११ बजे धादिङको गजुरी २ चालिसे भन्ने ठाउँमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने आठ जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालका अनुसार उक्त दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको ज्यान गएको हो । जयसवालका अनुसार दुर्घटनामा घाईते भएका अन्य ८ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बस सडकबाट ४० मिटर तल त्रिशुली नदीमा खसेको थियो । बस के कारणले दुर्घटना भएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०८० भदौ ६ बुधवार १२:४१ मा प्रकाशित

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधा । सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक...

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहा । सिरहामा दुई पक्षबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली...

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक...

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

काठमाडौँ । आज साताको पाँचौँ कारोबारको दिन पनि नेप्से परिसूचक...

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

काठमाडौँ । ‘जेनजी मुभमेन्ट नेपाल’ले देशका विभिन्न भागमा पछिल्लो समय...