back
CTIZAN AD

संस्थापक सेयर बिक्री गर्दै महुली लघुवित्त

वि.सं.२०८० भदौ २० बुधवार

798 

shares

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले संस्थापक समूहको १४ हजार कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ ।

लघुवित्तका अनुसार संस्थापक सुरत लाल चौधरीको नाममा रहेको ६ हजार कित्ता, कविता कुमारी चौधरीको ४ हजार र पन्ना लाल चौधरीको ४ हजार कित्ता गरी कूल १६ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो ।

लघुवित्तले उक्त सेयरको मूल्य तोकेको छैन । लघुवित्तको सेयरमा संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिन सक्ने छन् । यदि सो समयभित्र आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गर्ने लघुवित्तले जनाएको छ ।

वि.सं.२०८० भदौ २० बुधवार ११:१९ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...