back
CTIZAN AD

सांसद राघवसँग विवाह बन्धनमा बाधिइन् बलिवुड अभिनेत्री परिणति चोपडा

वि.सं.२०८० असोज ८ सोमवार

1.2K 

shares

काठमाडौं । भारतीय अभिनेत्री परिणति चोपडा सांसद राघव चड्डासँग विवाहमा बन्धनमा बाँधिएकी छन् ।

उनीहरुले आइतबार भारतको उदयपुरस्थित लीला प्यालेसमा विवाह गरेको तस्बिर सार्वजनिक गरेका छन् ।

‘लामो समयदेखि यो दिनको पर्खाइमा थियौं । हामी एकअर्का बिना रहन सक्तैनथ्यौं । अब हामी मिस्टर एण्ड मिसेज कहलिने छौं । यस कुराको धेरै खुसी लागेको छ ।’ परिणतिले बिहेको फोटो सेयर गर्दै लेखेकी छन् ।

आम आदमी पार्टीका तर्फबाट सांसद रहेका राघवको पेशा चार्टड एकाउन्टेन हो भने उनले लण्डन स्कूल अफ इकोनोमिक्समा उच्च शिक्षा हासिल गरेका थिए । साथै ३४ वर्षीया अभिनेत्री परिणतिले द युनिभसिटी अफ म्यानचेस्टरबाट उच्च शिक्षा हासिल गरेकी छन् ।

वि.सं.२०८० असोज ८ सोमवार १५:१७ मा प्रकाशित

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...