back
CTIZAN AD

डलरको भाउ आज पनि बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० असोज १० बुधवार

894 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (असोज १० गते, २७ सेप्टेम्बर २०२३) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८८ पैसा र विक्रिदर १३३ रुपैयाँ ४८ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ १४ पैसाले बढेको छ ।

त्यसैगरी, आज युरो १ को खरिददर १४० रुपैयाँ ८५ पैसा र विक्रिदर १४१ रुपैयाँ ४८ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ केही पैसाले घटेको छ ।

त्यस्तै, युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ९७ पैसा र विक्रिदर १६२ रुपैयाँ ७० पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ २८ पैैसाले घटेको छ ।

Showing Exchange Rate for September 27, 2023

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.88 133.48
EUR (European Euro)
1 140.85 141.48
GBP (UK Pound Sterling)
1 161.97 162.70
CHF (Swiss Franc)
1 145.65 146.31
AUD (Australian Dollar)
1 85.16 85.55
CAD (Canadian Dollar)
1 98.49 98.93
SGD (Singapore Dollar)
1 97.17 97.61
JPY (Japanese Yen)
10 8.92 8.97
CNY (Chinese Yuan)
1 18.18 18.26
SAR (Saudi Arabian Riyal)
1 35.42 35.58
QAR (Qatari Riyal)
1 36.45 36.61
THB (Thai Baht)
1 3.65 3.67
AED (UAE Dirham)
1 36.18 36.34
MYR (Malaysian Ringgit)
1 28.33 28.46
KRW (South Korean Won)
100 9.85 9.89
SEK (Swedish Kroner)
1 12.09 12.14
DKK (Danish Kroner)
1 18.89 18.97
HKD (Hong Kong Dollar)
1 16.99 17.07
KWD (Kuwaity Dinar)
1 429.95 431.89
BHD (Bahrain Dinar)
1 352.46 354.05

वि.सं.२०८० असोज १० बुधवार ०६:५५ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...