back
CTIZAN AD

अल्टिमाको नयाँ दुई वटा स्मार्टवाच बजारमा

वि.सं.२०८० असोज १७ बुधवार

1.2K 

shares

काठमाडौं । नेपाली ब्रान्ड अल्टिमा लाइफ स्टाइलले आफ्नो उपभोक्ताका लागि नयाँ दुई वटा स्मार्टवाच बजारमा सार्वजनिक गरेकोे छ । सार्वजनिक भएकोे स्मार्टवाचका मोडलहरुमा ‘अल्टिमा वाच सर्कल’ र ‘अल्टिमा वाच म्याजिक प्रो’ रहेका छन् ।

कम्पनीका अनुसार ‘अल्टिमा वाच सर्कल’ आज असोज १७ (अक्टोबर ४)मा आधिकारिक रूपमा बजारमा सार्वजनिक भएको छ । उपोभोक्ताहरुले सीमित अवधिको लागि अल्टिमा वाच सर्कल विशेष मूल्य रु. ३ हजार नौ सय ९९मा खरिद गर्न सक्नेछन् । यो परिचयात्मक मूल्य सीमित संख्याको लागि मात्रै प्रवर्द्धन गरिएको हो तत्पश्चात् अल्टिमा वाच सर्कलको बजार मूल्य रु. ५ हजार नौ सय ९९ रहने कम्पनीले जनाएको छ ।

‘अल्टिमा वाच म्याजिक प्रो’ पनि आज असोज १७ (अक्टोबर ४)मा आधिकारिक रूपमा बजारमा सार्वजनिक भएको छ । उपोभोक्ताहरुले सीमित अवधिको लागि अल्टिमा वाच म्याजिक प्रो विशेष मूल्य रु. २ हजार नौ सय ९९मा खरिद गर्न सक्नेछन् । यो परिचयात्मक मूल्य सीमित संख्याको लागि मात्रै प्रवर्द्धन गरिएको हो र तत्पश्चात् वाच म्याजिक प्रो को पनि बजार मूल्य रु. ५ हजार नौ सय ९९ रहने कम्पनीले जनाएको छ ।

यी दुवै नयाँ उत्पादनहरू ग्राहकहरूले अल्टिमाको आधिकारिक वेवसाइट  www.ultima.com.np लगायत अन्य विभिन्न अनलाईन प्लेटफर्महरु-दराज, सस्तोडिल, ब्रदरमार्ट, ग्यापु तथा हुकुट, बिगडिजिटल र नियो स्टोर जस्ता अफलाइन च्यानलहरूबाट सार्वजनिक भएको दिनदेखि नै खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

वि.सं.२०८० असोज १७ बुधवार १४:४९ मा प्रकाशित

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ ।  देशभर उल्लेख्य मात्रामा खाना पकाउने एलपी ग्यास बिक्रीवितरण...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

काठमाडौं: नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...