back
CTIZAN AD

स्थानीयतह कर्मचारी र सरकारबीच २० बुँदे सहमतिपछि आन्दोलन फिर्ता, यस्तो छ सहमति

वि.सं.२०८० असोज २८ आइतवार

1.3K 

shares

काठमाडौं । विभिन्न मागसहित आन्दोलनमाा उत्रिएका स्थानीयतहका कर्मचारी र सरकारबीच २० बुदे सहमति भएको छ ।

दुईसाता देखि काठमाडौंको माइतीघर मण्डलामा आन्दोलनमा उत्रिएका स्थानीयतहका कर्मचारीबीच २० बुँदे सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको असोज २५ गतेको मन्त्रिस्तरीय निर्णय बमोजिम स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले राखेको २० बुँदे मागका सम्बन्धमा मन्त्रालयका सचिव कमल प्रसाद भट्टराईको संयोजकत्वमा गठित संवाद समिति र संघर्ष समितिका संयोजक दिपक गौतमलगायतका प्रतिनिधिबीच राष्ट्रियस्तरका ट्रेड युनियनहरुको उपस्थितिमा विभिन्न चरणको बैठकमा छलफल र संवादबाट विभिन्न २० बुँँदे निर्णय गरिएको हो ।

संघीय मामिला मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा गठित सम्बाद समिति र स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिबीच शनिबार भएको वार्तामा २० बुँदै सहमति भएको हो।

 

 

 

 

 

 

 

 

 

 

वि.सं.२०८० असोज २८ आइतवार १३:२३ मा प्रकाशित

अब बनाउने होईन त आफ्नै  घर ज्योती होम लोनको साथमा ?

अब बनाउने होईन त आफ्नै घर ज्योती होम लोनको साथमा ?

काठमाडौँ ।ज्योति विकास बैंक लिमिटेडले आफ्नो ग्राहकहरुको आफ्नै घर बनाउने...

पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

गण्डकी । पहिरामा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा बुबा र...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

देशभर ओपीडी सेवा बन्द, माग पुरा नभए थप कार्यक्रम ल्याउने एनएमएको चेतावनी

देशभर ओपीडी सेवा बन्द, माग पुरा नभए थप कार्यक्रम ल्याउने एनएमएको चेतावनी

काठमाडौं। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक...

सुनसरी घटनापछि सिडिओ घिमिरे गृह मन्त्रालय तानिए, सुरक्षा नेतृत्वमा व्यापक हेरफेर

सुनसरी घटनापछि सिडिओ घिमिरे गृह मन्त्रालय तानिए, सुरक्षा नेतृत्वमा व्यापक हेरफेर

काठमाडौं। सुनसरीमा आइतबार राति भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले सुनसरीका...

ह्वातै घट्यो सुनको मूल्य प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वातै घट्यो सुनको मूल्य प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।...