back
CTIZAN AD

भिजिट वा पर्यटन भिषामा लगेर रोजगारी दिलाइदिन्छु भन्नेसँग सचेत रहन दूतावासको आग्रह

वि.सं.२०८० कात्तिक १६ बिहीवार

1.6K 

shares

काठमाडौँ । ओमानमा भिजिट वा पर्यटन भिषामा लगेर रोजगारी दिलाइदिन्छु भन्नेहरुसँग सचेत रहन दूतावासले आग्रह गरेको छ ।

ओमानको मस्कट स्थित नेपाली दूतावासले जरुरी सूचना जारी गर्दै कसैले ओमानमा भिजिट भिसा वा पर्यटन भिसामा ल्याएर रोजगारी दिलाउछु भनेर गलत आश्वासन दिएको भए समयमै सचेत रहन आग्रह गरेको हो ।

अक्टोबर ३१ देखि पर्यटन भिसा वा भिजिट भिसामा ओमान आइसकेपछि सो भिसाको प्रकार परिवर्तन गरी काम गर्न पाउने भिसा (वर्किङ भिषा) मा परिवर्तन नहुने भएको जानकारी गराउँदै उक्त आश्वासनमा नपर्न दूतावासले अनुरोध गरेको छ ।

वि.सं.२०८० कात्तिक १६ बिहीवार १६:२४ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...