back
CTIZAN AD

भारतीय प्रधानमन्त्रीद्वारा जाजरकोट भूकम्पको क्षतिप्रति दुःख व्यक्त

वि.सं.२०८० कात्तिक १८ शनिवार

1.3K 

shares

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जाजरकोट भूकम्पको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टरको भूकम्पले पुर्याएको मानविय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै उनले नेपाली जनताको साथमा रहेको र सहयोग गर्न तयार रहेको समेत बताएका छन् ।

प्रधानमन्त्री मोदीले मृतकप्रति श्रद्धान्जली व्यक्त गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा गरी हालसम्म १२८ जनाको मृत्यु भएको छ । साथै १४० जना घाईते भएको प्रहरीले जनाएको छ ।

जाजरकोट भूकम्प : जाजरकोटमा ९२ र रुकुमपश्मिमा ३७ जना गरी १२८ जनाको मृत्यु

वि.सं.२०८० कात्तिक १८ शनिवार ०९:५६ मा प्रकाशित

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

काठमाडौं । विद्युतीय माध्यम प्रयोग गरी व्यापार गर्ने व्यवसायीलाई अनिवार्य...

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा मंगलबार बिहान स्कारपियो दुर्घटना...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

काठमाडौं । नयाँ पुस्ताका सवारी साधन, अत्याधुनिक प्रविधि र स्मार्ट...

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

काठमाडौँ ।  सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान...