back
CTIZAN AD

जाजरकोटमा फेरि भूकम्पको धक्का, सात दिनयता ६०० बढी परकम्प

वि.सं.२०८० कात्तिक २३ बिहीवार

1.7K 

shares

काठमाडौं । जाजरकोटलाई केन्द्र बिन्दु बनाएर आज बिहान पनि भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान ३ बजेर ६ मिनेट जाँदा ४ दशमलब २ म्याग्निच्युडको परकम्प गएको हो ।

गत १७ गते जाजरकोटको बारेकोट गाउँपालिका १ रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टरको भूकम्प गएयता जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६ सय ५० बढी भूकम्पपका परकम्प गएको छ ।

केन्द्रका अनुसार सबैभन्दा ठूलो परकम्प २० गते गएको थियो । २० गते ५.८ म्याग्निच्युडको परकम्प गएको थियो । उक्त परकम्पको केन्द्र पनि रामीडाँडा नै रहेको थियो ।

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गत शुक्रबार गएको भूकम्पमा परी रुकुमपश्चिम र जाजरकोटमा गरी १५३ जनाले ज्यान गुमाएका थिए भने ३६४ जना घाईते भएका छन् । उक्त भूकम्पमा परी १७ हजार ८९६ घर पूर्णरुपमा तथा १७ हजार ८५० घर आंशिक रुपमा क्षतिग्रस्त भएका छन् ।

 

 

वि.सं.२०८० कात्तिक २३ बिहीवार १०:२२ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...