back
CTIZAN AD

आज कीर्तिपुरका जनतासँग साक्षात्कार गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’

वि.सं.२०८० कात्तिक २५ शनिवार

1.1K 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (शनिबार) कीर्तिपुरका जनतासँग साक्षात्कार गर्ने भएका छन् ।

एकीकृत नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको ‘जनतासँग माओवादी : विशेष रुपन्तरण अभियान’ अन्तर्गत शनिबार बिहान प्रचण्डले कीर्तिपुरका जनतासँग साक्षात्कार गर्न लागेका उनको सचिवालयले जनाएको छ ।

माओवादी केन्द्र कीर्तिपुर नगर समितिको आयोजनामा हुने कार्यक्रम कीर्तिपुर ९ स्थित बाघभैरव ब्यांक्वेट, नगाउँमा आज बिहान नौ बजेदेखि सुरु हुँने माओवादी केन्द्र कीर्तिपुर नगर समितिले जनाएको छ ।

वि.सं.२०८० कात्तिक २५ शनिवार ०८:५८ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...