back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०८० पुस २२ आइतवार

1.3K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (पुस २२ गते, ७ जनवरी)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७५ पैसा र विक्रिदर १३३ रुपैयाँ ३५ पैसा रहेको छ । शनिवारको मूल्यमा आज डलरको कारोबार भएको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४४ रुपैयाँ ८६ पैसा र विक्रिदर १४५ रुपैयाँ ५१ पैसा रहेको छ । आज युरोको पनि शनिवारको मूल्यमा कारोबार भएको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६७ रुपैयाँ ९८ पैसा र विक्रिदर १६८ रुपैयाँ ७३ पैसा रहेको छ । शनिवारको मूल्यमा आज पाउण्डको पनि कारोबार भएको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for January 7, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.75 133.35
EUR (European Euro)
1 144.86 145.51
GBP (UK Pound Sterling)
1 167.98 168.73
CHF (Swiss Franc)
1 155.61 156.31
AUD (Australian Dollar)
1 88.64 89.04
CAD (Canadian Dollar)
1 99.27 99.72
SGD (Singapore Dollar)
1 99.70 100.15
JPY (Japanese Yen)
10 9.14 9.18
CNY (Chinese Yuan)
1 18.56 18.64
SAR (Saudi Arabian Riyal)
1 35.40 35.56
QAR (Qatari Riyal)
1 36.41 36.58
THB (Thai Baht)
1 3.82 3.84
AED (UAE Dirham)
1 36.14 36.31
MYR (Malaysian Ringgit)
1 28.52 28.65
KRW (South Korean Won)
100 10.07 10.12
SEK (Swedish Kroner)
1 12.91 12.97
DKK (Danish Kroner)
1 19.42 19.51
HKD (Hong Kong Dollar)
1 17.00 17.07
KWD (Kuwaity Dinar)
1 431.52 433.48
BHD (Bahrain Dinar)
1 352.12 353.71

वि.सं.२०८० पुस २२ आइतवार ०८:२६ मा प्रकाशित

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीहरुको शिशु मातृत्वलाई...