back
CTIZAN AD

गजल २१

वि.सं.२०७४ वैशाख १९ मंगलवार

1.8K 

shares

chandra

आज बर्षौ पछी, हावा सरर आएर गयो ।
हेर्दा हेर्दै बिगतको पाना पल्टाएर गयो ।।

फरफराएका पानामा आँखा टक्क रोकीदा
ती बिगतले यी नजरलाई लत्याएर गयो ।।

मौन रही मुर्ती झै ठिङ्ग उभिएकी छु एक्लै
फनक्क फर्की उस्ले गलत सच्याएर गयो ।।

रुनु सिवाय, अरु विकल्प केही थिएन
मेरो यथार्थ बुझेर होकी सम्झाएर गयो ।।

कुडीएको मन समाल्छु भनी, आएथ्यो कठै
मेरो निःस्वार्थले आफुलाई बुझाएर गयो ।।

वि.सं.२०७४ वैशाख १९ मंगलवार ०५:३३ मा प्रकाशित

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...