back
CTIZAN AD

डलर र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० माघ ४ बिहीवार

1.3K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (माघ ४ गते, १८ जनवरी) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७३ पैसा र विक्रिदर १३३ रुपैयाँ ३३ पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरको भाउ ११ पैसाले बढेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४४ रुपैयाँ ३५ पैसा र विक्रिदर १४५ रुपैयाँ रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ ७ पैसाले घटेको छ ।

त्यस्तैगरी, युके पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ३८ पैसा र विक्रिदर १६९ रुपैयाँ १४ पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ ९६ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for January 18, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.73 133.33
EUR (European Euro)
1 144.35 145.00
GBP (UK Pound Sterling)
1 168.38 169.14
CHF (Swiss Franc)
1 153.58 154.27
AUD (Australian Dollar)
1 87.02 87.41
CAD (Canadian Dollar)
1 98.17 98.61
SGD (Singapore Dollar)
1 98.75 99.19
JPY (Japanese Yen)
10 8.98 9.02
CNY (Chinese Yuan)
1 18.45 18.53
SAR (Saudi Arabian Riyal)
1 35.39 35.55
QAR (Qatari Riyal)
1 36.40 36.56
THB (Thai Baht)
1 3.74 3.75
AED (UAE Dirham)
1 36.14 36.30
MYR (Malaysian Ringgit)
1 28.14 28.26
KRW (South Korean Won)
100 9.86 9.90
SEK (Swedish Kroner)
1 12.68 12.73
DKK (Danish Kroner)
1 19.35 19.44
HKD (Hong Kong Dollar)
1 16.96 17.04
KWD (Kuwaity Dinar)
1 431.07 433.02
BHD (Bahrain Dinar)
1 352.09 353.68

वि.सं.२०८० माघ ४ बिहीवार ०८:२४ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...