back
CTIZAN AD

कर्णालीबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी

वि.सं.२०८० माघ ११ बिहीवार

1.2K 

shares

कर्णाली । कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

सत्ता गठबन्धनबाट दलित समूहतर्फ नेकपा (माओवादी केन्द्र)का विष्णु बिक, महिला समूहतर्फ नेकपा (एकीकृत समाजवादी)का सावित्री मल्ल र अन्य समूहतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाय विजयी भएको सहायक निर्वाचन अधिकृत उज्ज्वलदेव रावलले जानकारी दिए ।

दलिततर्फका उम्मेदवार विकले तीन हजार आठ १७ मतभार प्राप्त गर्नुयो भने प्रत्यासी नेकपा (एमाले)का हिक्मत विकले एक हजार दुई सय ६७ मतभार पाए । महिलातर्फ एकीकृत समाजवादीका मल्लले तीन हजार सात सय २२ मतभार प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा (एमाले)की बिमलाकुमारी शाहीले एक हजार तीन सय ६२ मतभार प्राप्त गरे । अन्य समूहतर्फबाट उम्मेदवार बनेका कांग्रेसका रोकायले तीन हजार आठ सय ७० मतभार प्राप्त गर्दा एमालेका भट्टले एक हजार दुई सय १४ मतभार प्राप्त गरे ।

कर्णालीमा आज सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा ४० प्रदेशसभा सदस्य र एक सय ५६ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरुले मतदान गरे ।

वि.सं.२०८० माघ ११ बिहीवार २१:२३ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...