back
CTIZAN AD

जनप्रगतिशील मञ्च जापानको अध्यक्ष बने मोहन पौडेल

वि.सं.२०८० माघ १५ सोमवार

1.9K 

shares

जापान । जनप्रगतिशील मञ्च जापानको अध्यक्षमा मोहन पौडेल चयन भएका छन् ।

मञ्चको टोकियोमा सम्पन्न अधिबेशनले पौडेलको अध्यक्षतामा ४३ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा श्यामहरी पाण्डे, उपाध्यक्षहरूमा बाबुराम पौडेल, जनक सुबेदी, शिवु थापा, आर एच गौतम श्रवण सत्याल, भुवन हुमागाईँ र रामकृष्ण भण्डारी रामप्रसाद गैरे रहेका छन् ।

त्यस्तै महासचिवमा दावा लामा, उपमहासचिवमा अर्जुन अम्गाइँ, डिलाराम न्युरे, प्रमीला राई, सचिवहरूमा गोपाल लामिछाने (जिपी), जीवन पोखरेल, राज पुरी, राकेश बिमली, बालबिक्रम तिगेला र गोविन्द प्रसाद पौडेल, कोषाध्यक्षमा गौरी सापकोटा, सहकोषाध्यहरुमा सालिकराम मरहट्ठा, भरत अर्याल, हरिबाबु तामाङ र पवन अधिकारी रहेका छन् । निर्वाचन कमिटीका संयोजक डा. भुपालमान श्रेष्ठका अनुसार बाँकी १८ जनालाई केन्द्रीय कार्यसमितिमा चयन गरिएको छ । साथै लेखा आयोगको अध्यक्षमा अर्जुन ढकाल चयन भएका छन् ।

 

माओवादी केन्द्रका नेताहरू लक्ष्मण पन्त र ओम शर्मा लगायतले उद्घाटन गरेको उक्त अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका पौडेलले आफ्नो दुईवर्षे कार्यकाल स्वर्णिम बनाउने उद्घोष गरेका थिए ।

त्यस्तै पूर्वअध्यक्ष भवानी पन्तले आफ्नो कार्यकाल सोचेभन्दा सफल भएको बताउँदै नयाँ कार्यसमितिको कार्यकाल सफलताको कामना गरेका थिए ।

 

वि.सं.२०८० माघ १५ सोमवार १६:५३ मा प्रकाशित

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

अतिक्रमित संरचना हटाइयो

अतिक्रमित संरचना हटाइयो

गण्डकी । सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि पोखरा...

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह(बालेन)को नेतृत्वमा रहेको वर्तमान मन्त्रिपरिषद् आज...