back
CTIZAN AD

लिमिट लोड गरीदिने ७ जना पक्राउ

वि.सं.२०८० माघ १७ बुधवार

1.1K 

shares

काठमाडौं । अनलाइन गेम खेलाउनको लागि लिमिट लोड गरिदिएको अभियोगमा ७ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा काठमाडौंको विभिन्न ठाउँमा डेरा गरी बस्ने सिरहा, लहान नगरपालिका–१० का २४ वर्षीय मिथलेश कुमार मण्डल, लक्ष्मीपुर पतारी गाउँपालिका–६का २४ वर्षीय मुरारी शाह, लहान नगरपालिका–१ का २४ वर्षीय आर्यन शाह, लहान नगरपालिका–७ का २४ वर्षीय अनिष कुमार रौनियार र २६ वर्षीय रोशन चौधरी जैसवाल, सुकिपुर नगरपालिका–२का २४ वर्षीय शिवम कुमार यादव र लहान नगरपालिका–७ का २४ वर्षीय हरि शंकर चौधरी रहेका छन् ।

अवैध क्रिप्टोकरेन्सी मार्फत जुवा, मिल्किवे, गेमभ्यालुट्, फायरकिरिन्, वेगस् स्वीप्स्, अनिअन स्टार जस्ता खेल खेलाई उक्त प्लेटफममा लिमिट लोड गराई रहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टाेलीले उनीहरूलाई नयाँबानेश्वर सुविधानगर, कोटेश्वर जडिबुटी लगायतबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको जनाइएकाे छ ।

वि.सं.२०८० माघ १७ बुधवार १३:०९ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...