back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०८० माघ २१ आइतवार

1.2K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार (माघ २१ गते, ४ फेब्रुअरी)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३८ पैसा र विक्रिदर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज डलरको कारोबार भएको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४४ रुपैयाँ ०७ पैसा र विक्रिदर १४४ रुपैयाँ ७२ पैसा रहेको छ । आज युरोको शनिवारकै मूल्यमा कारोबार भएको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ९१ पैसा र विक्रिदर १६९ रुपैयाँ ६८ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज पाउण्डको कारोबार भएको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for February 4, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.38 132.98
EUR (European Euro)
1 144.07 144.72
GBP (UK Pound Sterling)
1 168.91 169.68
CHF (Swiss Franc)
1 154.71 155.41
AUD (Australian Dollar)
1 87.44 87.84
CAD (Canadian Dollar)
1 98.97 99.42
SGD (Singapore Dollar)
1 99.14 99.59
JPY (Japanese Yen)
10 9.03 9.08
CNY (Chinese Yuan)
1 18.44 18.53
SAR (Saudi Arabian Riyal)
1 35.30 35.46
QAR (Qatari Riyal)
1 36.31 36.48
THB (Thai Baht)
1 3.76 3.78
AED (UAE Dirham)
1 36.04 36.20
MYR (Malaysian Ringgit)
1 28.07 28.19
KRW (South Korean Won)
100 10.00 10.04
SEK (Swedish Kroner)
1 12.77 12.83
DKK (Danish Kroner)
1 19.33 19.42
HKD (Hong Kong Dollar)
1 16.93 17.01
KWD (Kuwaity Dinar)
1 430.83 432.78
BHD (Bahrain Dinar)
1 351.17 352.76

वि.सं.२०८० माघ २१ आइतवार ०८:२७ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...