back
CTIZAN AD

विदेशमा रहेका नेपालीले पठाए पुष महिनामा मात्रै १ खर्ब २० अर्ब रेमिट्यान्स

वि.सं.२०८० माघ २३ मंगलवार

1.3K 

shares

काठमाडौं । विदेशमा रहेका नेपालीले पुष महिनामा मात्रै १ खर्ब २९ अर्ब रेमिट्यान्स नेपाल पठाएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरण अनुसार विदेशमा रहेका नेपालीले पुष महिनामा १ खर्ब १९ अर्ब ९७ करोड बराबरको रेमिट्यान्स नेपाल भित्राएका हुन् ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म जसमा ७ खर्ब ३३ अर्ब २२ करोड रेमिट्यान्स भित्रिएको हो । जसमा पुषमा मात्रै १ खर्ब २९ अर्ब बढी रेमिट्यान्स भित्रिएको हो । गत आर्थिक वर्षको तुलनामा उक्त रकम २४.३ प्रतिशतले बढी हो ।

वि.सं.२०८० माघ २३ मंगलवार १३:३५ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...