back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

वि.सं.२०८० माघ २४ बुधवार

969 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार (माघ २४ गते, ७ फेब्रुअरी)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६० पैसा र विक्रिदर १३३ रुपैयाँ २० पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४२ रुपैयाँ ३३ पैसा र विक्रिदर १४२ रुपैयाँ ९२ पैसा रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ २९ पैसाले घटेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६६ रुपैयाँ ३९ पैसा र विक्रिदर १६७ रुपैयाँ १४ पैसा रहेको छ । मंगलवारको तुलनामा आज पाउण्डको भाउ ५३ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for February 7, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.60 133.20
EUR (European Euro)
1 142.33 142.98
GBP (UK Pound Sterling)
1 166.39 167.14
CHF (Swiss Franc)
1 152.06 152.75
AUD (Australian Dollar)
1 86.10 86.49
CAD (Canadian Dollar)
1 97.99 98.43
SGD (Singapore Dollar)
1 98.52 98.96
JPY (Japanese Yen)
10 8.92 8.96
CNY (Chinese Yuan)
1 18.44 18.53
SAR (Saudi Arabian Riyal)
1 35.36 35.52
QAR (Qatari Riyal)
1 36.37 36.54
THB (Thai Baht)
1 3.72 3.73
AED (UAE Dirham)
1 36.10 36.27
MYR (Malaysian Ringgit)
1 27.82 27.95
KRW (South Korean Won)
100 9.97 10.02
SEK (Swedish Kroner)
1 12.49 12.55
DKK (Danish Kroner)
1 19.08 19.16
HKD (Hong Kong Dollar)
1 16.95 17.03
KWD (Kuwaity Dinar)
1 430.51 432.45
BHD (Bahrain Dinar)
1 351.72 353.32

 

वि.सं.२०८० माघ २४ बुधवार ०८:३६ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...