back
CTIZAN AD

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० माघ २५ बिहीवार

1K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (माघ २५ गते, ८ फेब्रुअरी)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४६ पैसा र विक्रिदर १३३ रुपैयाँ ०६ पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरको भाउ १४ पैसाले घटेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४२ रुपैयाँ ६५ पैसा र विक्रिदर १४३ रुपैयाँ २९ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ ३२ पैसाले बढेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६७ रुपैयाँ ३२ पैसा र विक्रिदर १६८ रुपैयाँ ०७ पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ ९३ पैसाले बढेको छ ।
यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for February 8, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.46 133.06
EUR (European Euro)
1 142.65 143.29
GBP (UK Pound Sterling)
1 167.32 168.07
CHF (Swiss Franc)
1 151.78 152.47
AUD (Australian Dollar)
1 86.48 86.87
CAD (Canadian Dollar)
1 98.29 98.73
SGD (Singapore Dollar)
1 98.65 99.10
JPY (Japanese Yen)
10 8.95 8.99
CNY (Chinese Yuan)
1 18.41 18.49
SAR (Saudi Arabian Riyal)
1 35.32 35.48
QAR (Qatari Riyal)
1 36.33 36.49
THB (Thai Baht)
1 3.72 3.74
AED (UAE Dirham)
1 36.06 36.23
MYR (Malaysian Ringgit)
1 27.82 27.95
KRW (South Korean Won)
100 9.98 10.03
SEK (Swedish Kroner)
1 12.64 12.70
DKK (Danish Kroner)
1 19.12 19.21
HKD (Hong Kong Dollar)
1 16.94 17.01
KWD (Kuwaity Dinar)
1 430.23 432.18
BHD (Bahrain Dinar)
1 351.33 352.92

वि.सं.२०८० माघ २५ बिहीवार ०९:०२ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...