back
CTIZAN AD

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० फागुन २ बुधवार

909 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार (फागुन २ गते, १४ फेब्रुअरी)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५१ पैसा र विक्रिदर १३३ रुपैयाँ ११ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४२ रुपैयाँ ५१ पैसा र विक्रिदर १४३ रुपैयाँ ५१ पैसा रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ १५ पैसाले बढेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६७ रुपैयाँ ९४ पैसा र विक्रिदर १६८ रुपैयाँ ७० पैसा रहेको छ । मंगलवारको तुलनामा आज पाउण्डको भाउ ७५ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for February 14, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.51 133.11
EUR (European Euro)
1 142.86 143.51
GBP (UK Pound Sterling)
1 167.94 168.70
CHF (Swiss Franc)
1 150.67 151.36
AUD (Australian Dollar)
1 86.45 86.84
CAD (Canadian Dollar)
1 98.56 99.01
SGD (Singapore Dollar)
1 98.54 98.99
JPY (Japanese Yen)
10 8.87 8.91
CNY (Chinese Yuan)
1 18.42 18.50
SAR (Saudi Arabian Riyal)
1 35.33 35.49
QAR (Qatari Riyal)
1 36.34 36.50
THB (Thai Baht)
1 3.71 3.73
AED (UAE Dirham)
1 36.08 36.24
MYR (Malaysian Ringgit)
1 27.80 27.93
KRW (South Korean Won)
100 9.97 10.01
SEK (Swedish Kroner)
1 12.71 12.77
DKK (Danish Kroner)
1 19.16 19.25
HKD (Hong Kong Dollar)
1 16.95 17.03
KWD (Kuwaity Dinar)
1 430.33 432.27
BHD (Bahrain Dinar)
1 351.52 353.11

वि.सं.२०८० फागुन २ बुधवार ०८:२८ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...