back
CTIZAN AD

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० फागुन ८ मंगलवार

975 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (फागुन ८ गते, २० फेब्रुअरी)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५३ पैसा र विक्रिदर १३३ रुपैयाँ १३ पैसा रहेको छ । आज डलरको स्थिर रहेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४२ रुपैयाँ ८७ पैसा र विक्रिदर १४३ रुपैयाँ ५१ रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ केही पैसाले बढेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६७ रुपैयाँ २५ पैसा र विक्रिदर १६८ रुपैयाँ ०१ पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ २६ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for February 20, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.53 133.13
EUR (European Euro)
1 142.87 143.51
GBP (UK Pound Sterling)
1 167.25 168.01
CHF (Swiss Franc)
1 150.55 151.23
AUD (Australian Dollar)
1 86.66 87.05
CAD (Canadian Dollar)
1 98.34 98.79
SGD (Singapore Dollar)
1 98.48 98.93
JPY (Japanese Yen)
10 8.84 8.88
CNY (Chinese Yuan)
1 18.41 18.50
SAR (Saudi Arabian Riyal)
1 35.34 35.50
QAR (Qatari Riyal)
1 36.34 36.51
THB (Thai Baht)
1 3.68 3.70
AED (UAE Dirham)
1 36.08 36.25
MYR (Malaysian Ringgit)
1 27.69 27.81
KRW (South Korean Won)
100 9.93 9.97
SEK (Swedish Kroner)
1 12.71 12.77
DKK (Danish Kroner)
1 19.17 19.25
HKD (Hong Kong Dollar)
1 16.95 17.02
KWD (Kuwaity Dinar)
1 430.40 432.35
BHD (Bahrain Dinar)
1 351.56 353.15

वि.सं.२०८० फागुन ८ मंगलवार ०९:०६ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...