back
CTIZAN AD

चीनसँगको सहकार्य थप प्रगाढ बनाउँदै नर्वेका प्रधानमन्त्री

वि.सं.२०८० फागुन ११ शुक्रवार

828 

shares

किर्कनेस, नर्वे । नर्वेजियन प्रधानमन्त्री जोनास गाहर स्टोरले चीनसँगको सहकार्य थप प्रगाढ बनाउने बताएका छन् । प्रधानमन्त्री स्टोरले बुधबार ऊर्जा र जलवायु परिवर्तन जस्ता विभिन्न क्षेत्रमा चीनसँगको सहयोग विस्तार गर्न आफ्नो प्रशासनको गहिरो चासो व्यक्त गएका हुन् ।

“हामी चीनसँग व्यापक सहयोग आदान–प्रदान गर्न चाहन्छौं । हामीसँग द्विपक्षीय रूपमा सहयोग बढाउन सक्ने थुप्रै क्षेत्रहरू छन्,“ स्टोरले किर्कनेस सम्मेलनमा सिन्ह्वासँगको अन्तर्वार्तामा बताएका छन् ।

चीनको विश्वव्यापी प्रभावलाई उजागर गर्दै उनले विश्व अर्थतन्त्रमा चीनको भूमिका रहेको भन्दै उर्जा, जलवायु परिवर्तनका समस्या र शान्ति सुरक्षाका ठूला समस्या समाधानका लागि नर्वेसँग मिलेर काम गर्नुपर्ने बताए ।

आर्कटिक सर्कल भित्र अवस्थित, किर्कनेसले उत्तरी नर्वेको फिनमार्क काउन्टीको सोर–भ्यारेन्जर नगरपालिकाको केन्द्रीय हबको रूपमा सेवा प्रदान गर्दै गरेको उल्लेख गरिएको छ ।
सन् २००८ मा पहिलो पटक आयोजित, किर्कनेस सम्मेलनले उत्तरी नर्वे र यसको छेउछाउका क्षेत्रहरूमा राजनीतिक, व्यापार र सामाजिक प्रगतिलाई समेट्न विभिन्न प्रयास गर्ने विश्वास व्यक्त गरिएको छ ।
सिन्ह्वा

वि.सं.२०८० फागुन ११ शुक्रवार ११:४२ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...