back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०८० फागुन १३ आइतवार

1.2K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार (फागुन १३ गते, २५ फेब्रअरी)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४१ पैसा र विक्रिदर १३३ रुपैयाँ ०१ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज डलरको कारोबार भएको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४३ रुपैयाँ ४० पैसा र विक्रिदर १४४ रुपैयाँ ०५ रहेको छ । आज युरोको पनि शनिवारकै मूल्यमा कारोबार भएको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६७ रुपैयाँ ९२ पैसा र विक्रिदर १६८ रुपैयाँ ६८ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज पाउण्डको कारोबार भएको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for February 25, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.41 133.01
EUR (European Euro)
1 143.40 144.05
GBP (UK Pound Sterling)
1 167.92 168.68
CHF (Swiss Franc)
1 150.42 151.10
AUD (Australian Dollar)
1 86.94 87.33
CAD (Canadian Dollar)
1 98.22 98.66
SGD (Singapore Dollar)
1 98.49 98.93
JPY (Japanese Yen)
10 8.79 8.83
CNY (Chinese Yuan)
1 18.39 18.48
SAR (Saudi Arabian Riyal)
1 35.30 35.46
QAR (Qatari Riyal)
1 36.31 36.47
THB (Thai Baht)
1 3.67 3.69
AED (UAE Dirham)
1 36.05 36.21
MYR (Malaysian Ringgit)
1 27.72 27.84
KRW (South Korean Won)
100 9.95 9.99
SEK (Swedish Kroner)
1 12.84 12.90
DKK (Danish Kroner)
1 19.24 19.32
HKD (Hong Kong Dollar)
1 16.92 17.00
KWD (Kuwaity Dinar)
1 430.20 432.15
BHD (Bahrain Dinar)
1 351.24 352.84

वि.सं.२०८० फागुन १३ आइतवार ०७:३८ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...